You are viewing the translated version of धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण गर्नको लागि दिने निवेदन.

Schedule 15
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण गर्नको लागि दिने निवेदन

अनुसूची–१५
(नियम ३४ सँंग सम्बन्धित)

धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण गर्नको लागि दिने निवेदन

श्री धितोपत्र बोर्ड
…………… काठमाडौं ।

विषय ः धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण बारे ।

म/हामीले धितोपत्र कारोबार ऐन, २०४०, धितोपत्र कारोबार नियमावली, २०५० र सो अन्तर्गत बनेका निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायीको रुपमा कारोबार गर्न तहाँबाट धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र (दर्ता नं. …….। पाई धितोपत्र कारोबार गर्दै आएको तहाँलाई अगवत नै छ ।

म/हामीले प्राप्त गरेको धितोपत्र व्यवसायीको प्रमाणपत्रको अवधि यही मिति ……….. सम्म रहेको हुनाले नवीकरणको लागि रु. ……….. दस्तुर यसै साथ राखी यो निवेदन पेश गरेको छु । छौं ।